‘नेपाल लोकस्टार’को आजको ३४ औं एपिसोडमा ४ फाइनलिष्टहरुको प्रस्तुति संगैको भलाकुसारी – हेर्नुहोस भिडियो
काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’ एपीवान एचडी टेलिभिजनबाट प्रशारण भईरहेको छ ।
टप १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ । विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।
चार प्र’तिस्पर्धीहरुको लाहि भोटिंग चलिरहेको छ ।


