यसकारण दसैँमा कहिल्यै ससुराली जाँ’दैनन् राजेश हमाल

काठमाडौं, कार्तिक १ । दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।

उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए। आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो।

हमालको जबाफले सञ्चारकर्मी नै आश्चर्यमा परे। उनले विवाहपछि अहिलेसम्म दसैँकै लागि भनेर ससुराली न’गएको बताए। ठट्यौली पारामा हमालले भने, ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ। त्यसैले अहिलेसम्म दसैँ तिहारमा ससुराली गएको छै’न।’

यसपटक धनकुटातिर गएको भए यो पटक दसैँमा ससुराली जाने योजनता थियो, तर नमि’लेको उनले बताए। चाडपर्वमा नग’ए पनि अन्य समयमा भने ससुराली पुगेको हमाल बताउँछन्।

ससुरालीमा हुने ज्वाइँको स्वागत सत्कार पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖