अदा’लतमा बया’न दिँदै महराले भने : मेरो चस्मा त यही हो, लगाइरहेकै छु
काठमाडौं, कार्तिक ४ । ज’बर्जस्ती क’रणी प्र’यास अ’भियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इ’न्कारी बयान दिएका छन्।
पी’डित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जब’र्जस्ती क’रणी कल्पना पनि गर्न न’सक्ने भन्दै उनले इ’न्कारी बयान दिएका हुन्।
घ’टना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ। यो खबर आजको नयाँ पत्रिकामा सन्तोष भट्टराईले लेखेका छन्।
घ’टना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन्। उनले केही विधेयकप्रति अस’न्तुष्टि जनाएकाहरूले नै आफूलाई झु’टो आ’रोपमा फसा’उने ष’ड्यन्त्र गरेको आ’रोप लगाएका छन्।
चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हाे, लगाइरहेकै छु।’


