एनपिएल : विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको उत्कृष्ट सुरुवात

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले ब्याटिङ गरिरहेको छ ।

विराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । पावर प्लेमा चितवन राइनोजले ४१ रन बनाएको थियो ।

७ ओभरको समाप्तिमा चितवनले ५३ रन बनाएको छ । चितवनका डेभिड मालान ४१ रन बनाएर खेलिरहेका छन् ।

उनलाई देव खनालले राम्रो साथ लिइरहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖