द भ्वाइस अफ नेपाल सिजन–२ को आजको २२ औं एपिसोडको न’कआ’उट रा’उण्डमा टीम आस्थाबाट को पुगे ला’इभ रा’उण्डमा, को भए बाहिर ! हेर्नुहोस् भिडियो
काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।
सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले ब्या’टलबाट ९-९ जना प्र’तिष्पर्धीलाई नक’आ’उट रा’उण्डका लागि छानेका थिए र उक्त रा’उन्ड सुरु भएको छ । यसबाट तीन जना मध्ये एक जनालाई ला’इभ को लागि छान्नु पर्नेछ भने दुई जना बा’हिरिनेछन् ।
आजको ताजा एपिसोडको पुरा भिडियो तल हेर्नुहोस ।


