द भ्वाइस अफ नेपाल सिजन–२ को आजको २३ औं एपिसोडमा कोच प्रमोद टीमको न’कआ’उट राउण्ड यस्तो रह्यो ! हेर्नुहोस् भिडियो
काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।
सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन ।
आजको ताजा एपिसोडको पुरा भिडियो तल हेर्नुहोस ।


