भारतको बे’रोजगारी दर ३ वर्षकै उच्च

एजेन्सी । अक्टोबर महीनामा भारतको बे’रोजगारी दर बढेको छ । व्यावसायिक सूचना प्रदायक कम्पनी सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईई)ले शुक्रवार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा त्यहाँको बेरो’जगारी दर ८ दशमलव ५ प्रतिशत रहेको छ ।

यो सन् २०१६ को अगस्ट यताकै उच्च भएको बताइएको छ । सेप्टेम्बरमा भने बेरोजगारी दर ७ दशमलव २ प्रतिशत थियो । पछिल्लो समय भारतीय अर्थतन्त्र सु’स्ताइरहेको छ ।

अर्थतन्त्रमा आएको सु’स्तीले श्र’मबजार पनि प्र’भावित हुन थालेको छ । अटो लगायत अधिकांश क्षेत्र सु’स्ताएका छन् । यी क्षेत्रहरूमा धमाधम रोजगारी क’टौती भइरहेका छन् । पछिल्लो समय भारतमा पूर्वाधार क्षेत्रको उत्पादन घ’टेको छ । औद्योगिक उत्पादन र गतिविधि पनि सु’स्ताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।