सलमान खानको फिल्ममा सुनिल थापा

काठमाडौं, कार्तिक १७ । पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री पियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनिल थापा।

लामो समय उनी यही फिल्मको गेटअपमा देखिइरहे।

बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको ‘क्वाथा’ मा देखिने करिब पक्का भएको छ। यो खबर आजको कान्तिपुरमा शंकर आचार्यले लेखेका छन्।

फिल्ममा काम गर्नेबोर आफूले स’हमति जनाइसकेको अभिनेता थापाले बताए।

अर्काे साता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले कान्तिपुरसँग आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖