नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृ’दयघात,नर्भिकमा गरियो श’ल्यक्रिया

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीलाई हृ’दयघा’त भ’एको छ । हृद’यघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सुवेदीको श’ल्यक्रिया भएकाे छ ।

अ’स्पताल स्राेतका अनुसार उनकाे आ’इसियुमा राखेर उप’चार भइरहेकाे छ । चि’कित्सकले उनलाई मेजर हा’र्टए’ट्याक भएकाे बताएका छन् ।

सुवेदी पहिलो संविधानसभा सदस्य समेत हुन्।

उनले तत्कालीन् नेकपा माओवादीको तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार माधवकुमार नेपाललाई प’राजित गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।