आजैदेखि नेपाली का’मदार अब शून्य ला’गतमा युएई जान पाउने

काठमाडौं, कार्तिक १९ । वै’देशिक रो’जगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शु’ल्क तिर्नुनपर्ने भएको छ।

आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्र’म समझदारी प्रभावकारी रुपमा का’र्यान्वयन गर्ने स’म्झौता गरेसँगै शू’न्य लागतमा नेपाली कामदार युएई जान पाउने भएका छन्।

स’म्झौता मंगलबारदेखि नै कार्यान्वयनमा आउने श्र’म, रोजगार तथा सामाजिक सु’रक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

गत जेठमा नेपाल र युएईबीच श्र’म स’मझदारी भएको थियो।

अब स’म्झौताअनुसार नेपाली कामदारको ख’र्च रोजगारदाताले नै बेहोर्नेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖