धनकुटा सिनेमाहलमा पनि सूरु भयो चलचित्र ‘जीवन काँडा कि फूल’

विकास घिमिरे, धनकुटा २२ कार्तिक । साहित्यकार झमककुमारी घिमिरकोे मदन पुरस्कार प्राप्त गर्न सफल भएको कृति ‘जीवन काँडा कि फूल’ मा आधारि चलचित्र धनकुटा सिनेमाहलमा आज बाट प्रर्दशन सुरु भएको छ ।

विनोद बिष्टद्धरा निर्माण तथा निर्देशन गरेको चलचित्र ‘जीवन काँडा कि फूल’ आज विहानको सो बाट सुरु भएको धनकुटा सिनेमाहलका संचालक पूर्णकुमार चौधरीले जानकारी दिनु भयो ।

‘जीवन काँडा कि फूल’ चलचित्रमा ३० भन्दा वढी कलाकारले अभिनय गरेको चलचित्रमा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक घिमिरे र प्रकाश शिवाकोटीको गीत रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।