यी हुन् ‘द भ्वाइस अफ नेपाल सिजन -२’ का टप ८ ट्यालेन्टहरु

काठमाडौ । नेपालका कुना कुनाबाट उत्कृष्ठ स्वरहरुको खोजी तथा विकासमा द भ्वाइस अफ नेपाल सिजन २ सफल सावित भएको छ ।

दोस्रो नेपाली आवाज खोज्ने यो अभियानमा अब केही दिन मात्र बाँकी छ । अव अर्को हप्ता टप ८ सेमिफाइनलिष्टहरु मध्येबाट ४ फाइनलिष्ट छनोट हुनेछन । आजको कार्यक्रम पश्चात प्रत्येक कोच संग दुई-दुई ट्यालेन्टहरु रहेका छन् ।

अर्को शुक्रबार हुने एपिसोडमा हरेक कोचका एक-एक प्रतिस्पर्धी गरेर ४ जनाले मन्च छोड्नेछन् भने बाँकी रहेका हरेक टीमका एक-एक प्रतियोगीहरु फाइनलको लागि भिड्नेछन् ।

यस्तो छ टप ८ का प्रतियोगीहरु :

१. टीम दीप
बिकास लिम्बु र सन्जय महत

२. टीम प्रमोद
मेचु धिमाल र राम लिम्बु

३. टीम राजु
गिता शर्मार सनिस श्रेष्ठ

४. टीम आस्था
यांग्की यल्मो र आरिफ राउत

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖