फुलन्देको आमाको प्रस्तुतीमा धनकुटेली रमाए

धनकुटा खबर । किरात राई यायोक्खा र किरात राई साँस्कृतिक कलाकार संघले धनकुटामा आयोजना गरेको साँस्कृतिक कार्यक्रमा उमेश राई (फुलन्देको आमाको) प्रस्तुतीले दर्शकलाई हराउदै रमाईलो गराएयो ।

प्रथम किराती राजा यलम्बरको शालिक निर्माणको लागि सहयोगार्थ गरिएको कार्यक्रमा फुलन्देको आमाको प्रस्तुतिले सबै लाई मनोरञ्जन दिलाएको थियो । प्रदेश सभा सदस्य निरन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम स्थानिय कलाकारले समेत आफ्नो प्रस्तुति देखाएका थिए ।

आर्थिक रुपले कार्यक्रम सोचे अनुसार नभए पनि कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सफल भएको किरात राई यायोख्खाका अध्यक्ष नगेन्द्र राईले जनाकारी दिए । उक्त कार्यक्रमको संचालन किरात राई कलाकार संघ धनकुटाकी उपाध्यक्ष सुखकला राईले गर्नु भएको थियो । कार्यक्रमा स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।