आफ्नो मान्छे पछि चलचित्र जीवन काडाँ की फूलको धनकुटामा नयाँ रेकर्ड

धनकुटा खबर । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त गर्न सफल कृति जीवन काडाँ की फूल मा निर्माण गरीएको चलचित्रले धनकुटा सिनेमाहलमा चलचित्र आफ्नो मान्छे पछि सबै भन्दा बढी हप्तामा प्रदर्शन हुने रेकर्ड कायम गरेको छ ।

कार्तिक २२ गते बाट नेपाल भर रिलिज भएको चलचित्रले धनकुटा सिनेमाहलमा ४ हप्ता सम्म सफल रुपमले प्रदर्शन भए संगै नयाँ रेकड कायम गरेको हल संचालक पूर्णकुमार चौधरीले जानकारी दिए ।

उनले भने हल स्थापना भए देखि सबै भन्दा बढी ३३ दिन नेपाली चलचित्र आफ्नो मान्छे प्रदर्शन भएको र आफूले हल संचालन गरे देखि भने चलचित्र जीवन काडाँ की फूलको धनकुटामा नयाँ रेकड कायम गरेको छ ।विनोद विष्टद्धरा निर्देशन गरिएको चलचित्र साहित्यकार झमक घिमिरे घर र धनकुटा सदरमुकाम आसपासमा छायाँकन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।