गीत संगीतबाटै गायक रामजी खाडले बनाए राजधानीमा करोडौको महल !

लोकप्रिय गायक रामजी खाडले बर्षौ पछि आफ्नो सपना पुरा गरेका छन २० बर्ष पछि उनले गीत संगीतबाटनै आफ्नै घर बनाएका छन। उनले बर्षौ देखि यही क्षेत्रमा योगदान दिदै आएका थिए उनले गाएको अधिकांश गीतहरु चर्चित भए तर उनका धेरै सपना अधुरै रहे।

एउटा अर्को सपना भित्रको एक सपना उनको थियो आफ्नै घर त्यो भने पुरा भएको छ।उनले घर बनाए संगै पछिल्लो समय पानको पत्ता गीत पनि बजारमा ल्याएका छन।उक्त गीत पनि यो समय सामाजिक संजाल देखि टिक टक सम्म सर्बाधिक हेरेका छन।हामीले रामजी खाड संग केहि कुराकानी गरेका छौ एक पटक हेरेर सुझाब दिनुहोला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।