शम्भु राई र मेलिना राईको आवाजमा “ओ साइंला” सार्बजनिक

धनकुटा । चर्चित बरिष्ठ गायक शम्भु राई र युवाहरुको ढुकढुकी गायिका मेलिना राईको आवाजमा पूर्बेली लोकलयलाई समाउंदै ‘ओ साइंला” सार्बजनिक भएको छ ।

ईश्वर चाम्लिंग राईको शब्द रचना रहेको गीतको सॅगीत भने गायक स्वयं राई कै रहेको छ । श्याम लामाको श्रृंगार,सागर गौतमको छायांकन,नर्बु शेर्पाको एरेन्ज,दिपेश प्रधानको मिक्सिंग,श्याम लिम्बुको रिकार्डिंग र सुर्य लामाले सम्पादन गरेको गीतलाई अभि लामाले निर्देशन गरेका छन् ।

श्रद्दा रिकार्डिंग स्टुडियोमा रिकार्ड गरिएको गीतलाई शम्भु राईकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो ।

गीतमा अनिता गोले र योगेन्द्र राईको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।