नेपाली कमेडी चलचित्र ‘साली कस्को भेनाको’ अब युट्युवमा

चलचित्र ‘साली कस्को भेनाको’को सार्वजनकि गरिएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्म बुढासुब्बा मुभिज युट्यूब मार्फत सार्वजनिक गरिएको हो।

यो चलचित्रमा कलाकार विल्सन विक्रम राई भेनाको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा वुद्दि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको लगानी छ । कमेडी जनरामा रमाइलो चलचित्र बनेको भन्दै यसका कलाकारले दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

पुरा चलिचित्र हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।