करोडौको मालिक यी आमाको यसरी भयो सडकमा बास (भिडियो हेर्नुहोस्)

शर्मिला अमात्य आमा जो ७६ बर्षकी भईन उनि यो समय आफ्नो साहरा खोज्दै हिमालयन आश्रममा पुगेकी छिन।उनि फरार अंग्रेजी बोल्ने आमा हुन्।करोडौको मालिक रहेकी आमा किन आश्रममा भन्ने प्रश्न उठ्ला हो त्यस्तै प्रश्न हामीमा पनि उठ्यो।

उनले आफ्नो पिडा र बास्तबिकता खोलिन।छोराहरु अन्य धर्म लिए संगै उनि संग कुरा मिल्न छाड्यो जब बिबाह गरेपछि उनि घर बाट निस्किने बाटो खुल्यो बुहारिकै कारण उनि सडकमा बस बस्न पुगेको बताउछिन।आफ्नै सम्पति समेत आफ्नो भन्न नपाए पछि उनि त्यो स्थानमा पुग्न परेको उनको भनाई छ।हेरौ यो भिडियो कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।