मिस वर्ल्ड: टप १२ सम्म पुगेकी अनुष्का पुग्न सकिनन् टप ५ मा

काठमाडौ ।  मिस वर्ल्ड २०१९ को फाइनल आज लन्डनमा भैरहेको छ ।

यो बर्षका लागी नेपालबाट मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन्। अनुष्काले हेड टु हेड च्यालेन्ज र मल्टिमीडिया अवार्ड जित्न सफल भएकी थिइन्।

उनि व्युटी विथ प्रपोज विजेताको आधारमा सोझै टप ४० मा पर्न सफल भएकी थिइन्। टप १२ मा छनोट भएकी अनुष्काले आफुलाई टप ५ मा उभ्याउन भने सकिनन् ।

यो बर्ष टप ५ मा नाईजेरिया, ब्राजील, भारत, जमैका र फ्रान्सका सुन्दरी परेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।