बैँकहरुले अब निः शुल्क बि माको प्रचार गर्न नपाउने

काठमाडौं, मंसिर २९ । पछिल्लो समय बैँक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताहरुलाई खाता खोल्न आकर्षित गर्न निःशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रुपमा प्रस्तुत भएको छ।

बैँकहरुले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाको प्याकेज ल्याएका छन्।

तर, निक्षेपकर्ताले दाबी नपाएको गुनासो बढेपछि समितिले यस्तो निर्देशन नै जारी गरेको खबर आजको कारोबार दैनिकले छापेको छ।

बिमा समितिले बैँक तथा वित्तीय संस्थाहरुले आफ्ना निक्षेपकर्ताहरुको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ।

यस्तै, बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बिमा प्रिमियम शुल्क संस्था स्वयंले बेहोर्ने सूचना दिनुपर्ने भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖