७२ किमीकाे द्रुत मार्गमा रहनेछन् ८७ वटा पुल, यसरी हुँदैछ नि र्माणको काम

काठमाडौं, मंसिर २९ । सेनाले जिम्मा लिएको काठमाडौँ–तराई द्रुत मार्गको ५५ किमि सडकमध्ये ३० किमि सडक ग्राभेलका लागि योग्य भएको छ।

सकडकको कुल लम्बाई ७२.२ किमिमध्ये १७.२ किमिमा पुल टनेल पर्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।

नेपाली सेनाले ०७४ जेठ १४ बाट निर्माण सुरु गरेको सडकले पछिल्लो समय गति लिँदै गएको छ।

जता हेर्यो उतै पहाड। कतै भिर र कतै चट्टान। ती ठाउँमा डोजरले भीरलाई सम्म बनाइरहेका देख्न पाइन्छ।

ठूला पहाड काटेर फराकिलो सडक बनाइएको छ। असार मसान्तसम्म सडक निर्माणको काम सक्ने आयोजनाका कार्यान्वयन तथा अप्रेशन महाशाखा प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए।

‘अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ। असार मसान्तसम्म सबग्रेड लेबलको सडक बनाइने छ,’ पहाडीले भने।

निर्माणको काम अघि बढाउन १० ठाउँमा सेनाको क्याम्प राखिएको छ। सडक मार्गमा ७८ वटा पुल र तीनवटा सुरुङ मार्ग रहनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।