सिन्धुपाल्चोक बस दु’र्घट’ना : आमाको मृ त्यु, चालक बाबु फ’रार, ७ महिनाकी बा’लिकाको बि’च्चली

खाडिचौर । १२ यात्रुको घ टनास्थलमा नै मृ त्यु भएपछि प्रहरी र स्थानीयले घा इतेहरुको उ द्धार गरेर दु र्घटनास्थल भन्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए । सबैभन्दा सुरुमा ६/ ७ महिनाकी बालिकालाई उपचारको लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालका डाक्टरहरुले उनको उपचार सुरु गरे ।

बालिकाको अवस्था सामान्य थियो । बालिकाले दुघ खान खोजेपछि अस्पतालका कर्मचारीहरुले बोतलको दुध ल्याएर खुवाउन खोजे तर बालिकाले खान नमानेको सिन्धु सदावहार नर्सीङ कलेजकी प्रिन्सीपल सपना शाहा ले जानकारी दिइन् ।

अस्पतालमा घा इतेहरुको अवस्था बुझ्न आउँनेहरुको भिड थियो,त्यही भि डमा रहेकी एक जना महिलाले ति बालिकालाई आफ्नो दुध चु साइन् र भनिन्–‘बच्चीको आफन्त नआउदा सम्म म दुध चु साउँछु ।’ ति महिला थिइन सुनकोशी गाउँपालिका–७ माझी गाउँकी सुनिता माझी । माझीको पनि भर्खरैको बच्चा भएकाले आफ्नो बच्चा सम्झेर नै दुध चु साएको बताइन् ।

अस्पतालमा घा इतेहरुको आफन्त आउने क्रम थियो, तर दिउँसो अबेरसम्म पनि ति बालिकाको कोही आफन्त नआउँदा अस्पताललाई समस्या भएको थियो । पछि पत्ता लाग्यो ती बालिका बस चालक सुमन तामङको छोरी रहेछिन् । कालिञ्चोक दर्शन गर्न बस रिजर्भ पाएपछि चालक तामाङले श्रीमती र छोरीलाई पनि सँगै लिएर गएका थिए । बस दुर्घटनामा चालक तामाङको श्रीमतीको मृत्यु भएको छ भने चालक तामाङ फरार छन् ।

प्रहरीले उद्धार गरेर ल्याएको ति बालिकाको आफन्त नआउँदासम्म अस्पतालमा नै ती बालिकालाई राखिने सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । राजधानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।