आफ्नो फेसबुकमा दीपक क्षत्रीलाई सम्झिंदै य स्तो लेखेका भट्टराईको एकदिनपछि नै नि धन ! का रण यस्तो रहेछ
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करीब १०:१५ बजे हृदयाघातका कारण भट्टराईको नि धन भएको हो ।

अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा उनको नि धन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।
भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।
हिजै मात्र दीपक क्षेत्रीलाई श्र दान्जलि दिंदै फोटो सहित आफ्नो फेसबुक मा पोष्ट गरेका भट्टराईले त्यसको एक दिनपछि नै संसार छोडेर गएका छन् ।


