जाडोमा आ गो : ताप्न जाने उपयोगी, नजाने का ल

काठमाडाैं,पुस १ । चिसो मौसममा न्यानोका लागि घर–कोठामा आगो बालेर सुत्दा बेला बेलामा निसास्सिएर ज्यान जानेसम्मका घटना हुने गरेका छन् ।

विशेष गरी जाडो छल्न तथा कोठा तातो पार्न कोइला, ब्रिकेट, भुस र दाउरा बालेर सुत्दा अक्सिजनको अभावमा निसास्सिएर सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका छन् ।

सोमवार राति पनि कीर्तिपुरमा यस्तै दुःखद घटना भएको छ ।

कीर्तिपुरको सुन्दरबजारमा कोठा तताउन कोइला बालेर सुतेका आमाछोराको मृ त्यु भएको छ ।

महानगरीय प्रहरी वृत कीर्तिपुरका अनुसार मृत्यु हुनेमा स्थानीय नवराज रञ्जितकारकी श्रीमती शर्मिला र दुई महिनाका छोरा छन् ।

सुत्केरी श्रीमती र शिशुलाई साँझ कोइलाको रापमा सेकाइसकेपछि कोठालाई तातो पार्न मकलमा कोइला बालेर सुत्दा निसास्सिएर आमा र छोराको मृ त्यु भएको जानकारी प्रहरीले दिएको छ । यो खबर आजको गोरखापत्रमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।