हर्के हल्दारले ल्याए नयाँ टेलि श्रृं खला ‘पुतलीको भ ट्टी’ !हेर्नुहोस् दोस्रो एपिसोड
काठमाडौ । हाँस्यप्रधान,समसामयिक घटनाहरुलाई उजागार गर्दै बिष्णु सापकोटाले ल्याएका छन् ‘पुतलीको भट्टी’ ।
बिष्णु सापकोटा,अस्मिता बस्नेत,शिव शर्मा कँडेल,सरु दाहाल,उमेश मायालु,रुपा सुनार,लक्ष्मी तिमिल्सिना,प्रेम खतिवडा,धर्मराज जैशी,आशिष डिके,राजकुमार बन्जरा,निष्मा राई,पुजा क्षेत्री,मनिषा पोखरेल,श्याम तामाँग र बालकलाकार कृति गौतमको अभिनय रहेको यो श्रंखलालाई बिष्णु सापकोटाले आफ्नै अफिसिय युट्युब च्यानल मार्फत बजारमा ल्याएका छन् ।
सिद्दिका फिल्म्स प्रालिको पोष्ट प्रोडक्सनमा निर्मित सिरियलकोछायांकन नवराज घिमिरेले गरेका छन् । ब्याकग्राउण्ड संगीत यमथापा मगरको रहेको छ भने सम्पादन राज कार्कीले गरेका छन् ।
यसका निर्माताहरु कृष्ण कुमारी सापकोटा,रेनुका सापकोटा र युनिक सापकोटा रहेका छन् भने बिष्णु सापकोटा(हर्के हल्दार) ले निर्देशन गरेका छन् ।
हेर्नुहोस् यो दोस्रो एपिसोड :


