स र्वाेच्चलाई प्रधानमन्त्रीको ज वाफ : सी मा वि वादबारे आ देश जा री गरिरहनुपर्दैन

काठमाडाैं,पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक पहलबाट टुंग्याउनका लागि पहल भइरहेको भन्दै अदालतले सोबारेमा कुनै आदेश जारी गर्न नपर्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धि विषय तथ्य प्रमाणको आधारमा दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने धारणा रहेको लिखित जवाफ सर्वोच्चमा पेस गरेका हुन् ।

 

उनले नेपालको सीमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीच सीमासम्बन्धि दस्तावेज एवम् तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको उल्लेख गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖