अब काठमाडौं महानगरवासीलाई हे मोडायलासिस सेवा निः शुल्क

काठमाडौं, पुस ३ । काठमाडौं महानगरका बासिन्दा र महानगरपालिकामा कार्यरत कर्मचारीले हेमोडायलासिस सेवा निःशुल्क पाउने भएका छन्।

नेपाली सेनासँगको सहकार्यमा मिर्गाैलाका बिरामीलाई हेमोडायलासिस सेवा निःशुल्क गर्न लागिएको हो।

नेपाली सेना र महानगरपालिकाबीच बुधबार भएको सम्झौतामा मेयर विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन्।

हेमोडायलासिस सेवा नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा उपलब्ध हुनेछ। सम्झौताअनुसार ज्येष्ठ नागरिकका लागि ओपीडी र आकस्मिक सेवा प्रदान गरिनेछ।

हेमोडायलासिसका लागि आवश्यक उपकरण, भौतिक पूर्वाधार र जनशक्ति आवश्यक भएमा महानगरपालिकाले नेपाली सेनालाई अनुदान उपलब्ध गराउनुपर्नेछ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

यसका लागि महानगरपालिकाले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।