त्रिभुवन विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजलाई पनि उडान-अ वतरणको अ नुमति

काठमाडौं, पुस ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्।

विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।

यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्धारण गरेको फोर-ई सम्मका विमान बोइङ ७७७ र एयरबस ३३०/ ३८० सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन्।

तर विमानस्थलमा एकै सयममा फोर-ई श्रेणीका विमान भने गुड्न पाउने छैनन्।

विमानस्थलको स्तरोन्नतीसँगै यसअघि लगाइएको लोडको सीमा हटाइएको हो।

धावनमार्गको ३ हजार ५० मिटर लम्बाइ र ६० मिटर चौडाइको कालोपत्रे पूर्ण रुपमा फालेर नयाँ कालोपत्रे गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।