जब नायिका पन्त कार्यक्रममै ध’रधरी रु’न थालिन् (भिडियोसहित)

काठमाडौ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र आमाको कार्यक्रममा जब नायिका सुरक्षा पन्त ध रधरि रुन थालिन् कार्यक्रममा उपस्थित सबैलाई निशब्द र भा वुक बनाईन् । यो दृश्य आज आमा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा देखिएको थियो जुन भिडियोमा देख्न सकिन्छ ।

सुरक्षा पन्तले चलचित्रमा छोरीको भूमिका निर्वाह गरेकी छिन् । आमाको माया र पिडालाई दर्शाउन खोजेको चलचित्रका लागि सुरक्षाले कपाल मु ण्डन समेत गरेकी थिईन । सुरक्षाको पात्रले चलचित्रमा आमालाई दा गबत्ती दिन र छोराको कमी महशुस हुन नदिन मु ण्डन गरेर दा गबत्ती दिएको दृश्य खिच्दाको पल सम्झेर सुरक्षा पन्त कार्यक्रममा धु रुधुरु रोईन ।

सुरक्षाले आफुले यस्तो दृश्य खिच्दा आमाको मायाको महशुस भएको भन्दै भावनात्मक अनुभव साटेकि छिन । दिपेन्द्र के खनालको लेखन र निर्देशनमा बनेको चलचित्र फागुन ९ गते बाट प्रदर्शनमा आउदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।