नेकपा र राजपा स हमतिको तरंग: सरकारको स मीकरण बदलिने सं केत

काठमाडाैं,पुस ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समिकरण बदलिने सम्भावना बढेको छ ।

राष्ट्रिय सभा पनर्वाचनमा सहकार्य गर्ने नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिक समसामयिक विषयमा नियमित छलफल गर्ने तथा सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई पार्टीबीचको सहमतिसँगै संघीय सरकार र प्रदेश सरकारमा फेरबदलको संकेत देखिएको हो ।

 

यससँगै नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावनासमेत देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖