वि प्लव प्र तिबन्धको ९ महिना : धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता

काठमाडाैं,पुस ७ ।  प्रहरीले सरकारले प्रीतबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि कारवाहीको सक्रियता फेरि बढाएको छ ।

सरकारसँग वार्ताको कुरा अघि बढ्दै गर्दा कारबाहीलाई न्यून पारेको प्रहरीले वार्ता नभएपछि फेरि कारबाही तीव्र पारेको हो ।

 

गत वर्षको २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएयता आइतवारसम्म विप्लव समूहका १ हजार १ सय ७२ जा पक्राउ परिसकेका छन् ।

पक्राउ परेका आधाभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेशसमेत गरिसकेका छन् । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।