बेस्टफ्रेण्डले खोलिन् प्रियंका कार्कीको पोल, र’क्सि खाएपछि यस्तो गर्छिन् प्रियंका – हेर्नुहोस् भिडियो
काठमाडौ । नायिका प्रियंका कार्की अहिले आफ्नो दोश्रो वेब सिरिजको तयारीमा व्यस्त रहेकी छिन् । प्रियंका कार्कीका केही मिल्ने साथिहरु मध्य एक हुन् फेसन डिजाइनर सिवांगी प्रधान जो संग आफ्नो वेब सिरिजको लागि विशेष सल्लाह गरिरहेकी छिन् ।
सिवांगी प्रधान र प्रियंका कार्कीको दोस्ती धेरै पुरानो हो । सिवांगीका डिजाईनमा बनेका पहिरणहरु प्रियंकाले प्राय लाईरहेकि हुन्छिन् । प्रियंकाको वजन र फिगर अनुरुप सिवांगीले ड्रेसहरु तयार पारिरहेकी हुन्छिन् र प्रियंकालाई पनि उनले बनाएको पहिरण लाउन सहज हुने र आकर्षण देखिने भएकाले सिवांगीलाई नै पहिलो प्राथमिकता दिने बताउछिन् ।

सिवांगी र प्रियंकाको दोस्ती पनि यहि शिलशिला मै गाडा हुँदै गयो । अहिले एक परिवार झैं सिवांगी र प्रियंकाको सम्बन्ध बनेको छ । क्यानाडा नेपालसंग प्रियंका र सिवांगीले आफ्नो दोस्तीका रमाईला किस्साहरु सुनाएका छन् । सिवांगीले प्रियंका कार्कीले रक्सि खाएर मात्तिदा कस्तो सम्म गर्छिन् भन्ने कुराको पोल खोलेकी सम्म छिन् ।
सिवांगीका अनुसार प्रियंकाले थोरै रक्सि खाएर नै लाग्ने गरेको र रक्सि खाएपछि प्राय आफु संगै हुन्छिन् । हामी संगै खाएर रमाईलो चाहि गर्छौ भन्दै रमाईलो कुराहरु स्मरण गरेकी छिन् सिवांगीले ।


