सबैभन्दा बढी चन्द्रमा भएको ग्र’ह वृ’हस्पति हैन श’नि, प’त्ता लाग्यो यस्तो त’थ्य

एजेन्सी । सौर्यमण्डलमा सबैभन्दा बढी चन्द्रमा भएको ग्रह भएको कुन हो ? भनी प्रश्न सोध्दा वृहस्पति भनिन्थ्यो । झण्डै ३० वर्षसम्म वृहस्पति बढी चन्द्रमा रहेको ग्रह बुझिदै आइएकोमा अब यसो भने गल्ती हुनेछ ।

वैज्ञानिकहरुले वृहस्पतिभन्दा शनिमा बढी चन्द्रमा रहेको तथ्य पत्ता लगाएका छन् । वृहस्पतिसँग ७९ चन्द्रमा रहेकोमा शनिसँग ८२ वटा रहेको पत्ता लागेको छ ।

सुवारु नामको टेलिस्कोपले नयाँ चन्द्रमा पत्ता लगाएको हो । ती चन्द्रमा पाँच किलोमिटर परिधिका छन् र शनिलाई प्रत्येक दुई देखि तीन वर्षमा एकपटक परिक्रमा गर्छन् ।

रिङ भएको ग्रहका रुपमा परिचित शनी पृथ्वीभन्दा ठूलो ग्रह हो । यो वृहस्पतिभन्दा सानो छ । सानो भएपनि योसँग वृहस्पतिको भन्दा बढी चन्द्रमा रहेको पत्ता लाग्नुले खगोलविज्ञहरुलाई थप अनुसन्धानको ढोका खुलेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖