कमेडी च्याम्पियनमा आजको टप ८ को प्रस्तुती हेर्नुहोस् – भिडियो
काठमाडौं । पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ सुरु भएको छ । शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने छ ।
‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् ।
‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कमेडी च्याम्पियनमा आजको टप ८ मा प्रतियोगीको प्रस्तुती हेर्नुहोस् भाग ११ – भिडियो


