सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाण्डौं । सुन मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ । शुक्रबार सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ।

यो हालसम्मकै उच्च हो।त्यस्तै, चाँदी प्रतितोला ९ सय रूपैयाँ तोकिएको छ। शुक्रबारका लागि तेजावी सुन भने प्रतितोला ७४ हजार २ सय कायम भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।