निरन्तर उकालो लाग्दै सुनको मूल्य

काठमाडौँ, २० पौष । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । आइतबार सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । त्यसैगरी तेजावी सुन १ हजार रुपैयाँले बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको थियो ।

विश्व बजारमा निर्धारण हुने सुनको मूल्यले नेपालमा पनि मुल्य तय गर्ने गर्दछ सो कारण ले सुनको मूल्य मा निरन्तर उकालो लागि रहेको व्यसायीहरुले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।