कमला घिमिरेको पहिलो गीतमा एक खुट्टाले नाचेर भाईरल भएकी निलमको ट्रकले कि’च्दा यो हालत (भिडियो सहित)
काठमाण्डौं । कमला घिमिरेको गीत चिया छानेको गीत १ करोड दर्शकले हेर्दै गर्दा एता उक्त गीतमा सबैको माया पाएकी मोडल निलम ढुंगानाको पि डा भने बेग्लै छ । उनि सानै उमेरमा बिबाह गरेर अर्कैको घर पुगिन, तर उनको बिबाह लामो समय टिक्न सकेन अझ बिबाह भन्दा अगाडी उनि एउटा यस्तो दु र्घटनामा परिन जसले मृ त्यु जितिन तर आफ्नो साथी गुमाईन।
साथी गुमाएर मृ त्यु जितेकी निलमको बैबाहिक जीवन टुट्यो। छोरी जन्मिएको १ महिनामै बैबाहिक जीवनले अर्को मोड लियो आज उनि छोरीको साथमा जीवन बिताउछिन।

निलम एक सफल मोडल हुन्।उनले खेलेको धेरै भिडियोहरु चर्चामा छन तर उनि भने खासै हाइलाइटमा आउन सकिनन् सबैले खोजिरहेकी निलम एक्कासी चिया छानेको गीतबाट हाइलाइटमा आएकी हुन्। उ नको फ्यान ह्वात्तै बढे पछि हामीले उनि संग केहि कुराकानी गर्ने कोसिस गरेका छौ हेरौ उनि संग लालिगुँरासले गरेको यो बिशेष कुराकानी


