धमलाकी छोरीको गुन्यू चोलीमा नेता देखि कलाकार सम्म, भिम रावलले खाना खादै यसरी गरे ठट्यौली – हेर्नुहोस् भिडियो

काठमाडौँ । बुधबार चर्चित पत्रकार ऋषि धमालाकी छोरी एरिका धमालाको गुन्यु चोली गरिएको छ । गुन्यु चोलीमा चर्चित कलाकारहरु पुगेका छन् । गुन्यु चोलीको पार्टीमा काग्रेस नेता शेरबाहादुर देउवा लगायतका नेताहरु पनि पुगेका छन् ।

यसैक्रममा गुन्यु चोली पार्टीमा धमालाकी छोरी एरिका धमाला आकर्षक पोसाकमा सजिएकी छिन् । उनी उक्त पोसाकमा निकै सुन्दर देखिएकी छिन् । तस्वीरमा ऋषि धमालाकी छोरी एरिका र पत्नी एलिजा पनि देखिएकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।