पोइल गएकी श्रीम’तीलाई सन्तोषले जब प्रहरी चौकीमा भे’टे, आ’मनेसामने हुँदा जे देखियो – हेर्नुहोस् भिडियो

काठमाडौं । एक महिना देखि श्रीम’ती स म्पर्क वि हिन भएपछि चितवनका सन्तोष सुनार रुँ दै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग मा ग्न थाले । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गु’हारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीम’ती प्रमिला सुनार सुनौलीमा भेटिएकी छन् ।

बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौलीबाट सुरेस संगै भेटिएकी छन् । नयाँ पत्रिकाका चितवन संवाददाता तथा सिनर्जि एफएममा कार्यरत पत्रकार बिबेक पोखरेलले सो कुरा आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए ।

उनले यो विषयलाई भिडियो र अडियोमा प्राथमिकता दिँदै आएका थिए । उनले आफ्नो फेसवुक स्टाटस मार्फत प्रमिला भेटिएको बारे आफुले सूचना पाएको जनाएका थिए। पो इला गएकी श्रीम तीलाइ सन्तोषले जब प्रहरी चौकीमा भे टे, आ मनेसा मने हुँदा जे देखियो – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।