एकैपटक ४ स’न्तानका बाबु बनेका गौरब जसले सुरुमा यसकारण प’त्याउन सकेनन् (भिडियो)

गौरव प्रधान बैदेशीक रोजगारको शिलशीलामा दुबईमा थिए । आफ्नो श्री’मती सुनिता प्रधान पौडेलको पे टमा तीन सन्तान हुँ कर्दै गर्दा सु त्केरी हुने समयमा उनी नेपाल आए । डाक्टरले दिएको समयमा उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा लगियो । तीन सन्तान छन् भन्ने कुरा पहिले नै पक्का पक्की थियो र त्यही अनुरुप डा. महेन्द्रराज पाण्डेको टोली अ प्रेशन थ्रि एटर भित्र गयो ।

तीन बच्चा ज न्मिने भन्ने खबरले सुखी हुँदै गौरवका परिवार बाहिर त्यही अनुसारको व्यवस्थापनका साथ बसिरहेका थिए । केही समयपछि एकजना नर्स निस्कीएर अर्को पनि बच्चा रहेछ कपडा ल्याउनुस भनेपछि गौरब च कित भए । तीनवटा मात्र ब च्चा छ भनेर बसेको चारवटा ब च्चा भएको खबर सुरुमा पत्ताउनै गाह्रो भएको गौरब बताउँछन् । पछि डाक्टर नै आएर भनेपछि बल्ल पत्यार लागेको उनले बताए ।

स्याङ्जा पुतलिबजार घर भएकी २६ बर्षीय सुनिता प्रधान पौडेलले पोखराको मणिपाल शिक्षण अस्तालमा चार शिशुको जन्म दिएकी छन् । तीन छोरी र एक छोराको जन्म दिएकी सुनिता र बच्चा सबैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको । हेर्नुहोस् यो भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।