आस्था राउत प’क्रा’उको ए’क्सक्लुसिभ भिडियो

काठमाडौं । गायिका आस्था राउत प,क्राउ परेकी छन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका हुन् । विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतालाई प्रहरीले खोजीको सूचीमा रखकेको थियो ।

आफन्तले नै उपस्थित गराएपछि प्रहरीले अहिले राउतको स्वास्थ्यजाँच गरेको छ । प्रहरी कर्मचारीमाथि दु र्व्य वहार गरेको भन्दै गायिका राउत पछिल्लो समय वि वादित बनेकी थिइन् ।

सुरक्षा जाँचका क्रममा आफूमाथि अ भ द्र व्य वहार भएको भन्दै राउतले सामाजिक सञ्जालमार्फत् आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि उनी वि वा दमा तानिएकी हुन् । सोही प्रक,रणमा जिल्ला प्रशासन कार्यालयले माघ १३ मा गायिका राउतलाई प,क्राउ गर्न अनुमती दिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।