आस्था राउतलाई प्रहरीले न’चिन्न सक्नु स्व’भाविक (भिडियो सहित)
काठमाडौ । आस्था राउतको एयरपोर्टमा प्रहरीसंग भएको वि’वादले दुई हप्ता सामाजिक संजाल ता’त्तियो । आज विहान आस्था प्रहरी सामु आ’त्म’स’म’र्प’ण गरेकी छिन् । यहि विषयमा केन्द्रित रहेर नायक तथा निर्माता दिपकराज गिरिले आफुले पनि आस्थाले झैँ प्रहरीबाट दुख पाएको उल्लेख गरेका छन् ।
दिपकराज गिरिका अनुसार प्रहरीले सधै सबै कलाकारहरुलाई चिन्छन् भन्ने जरुरी हुदैन । दिपक भन्छन्, “भखरै केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ लाई नचिनेर प्रहरीले प’क्रेको थियो र माग्नेले सहर्ष स्वीकार्दै प्रहरी चौकी पुगेका थिए ।
त्यस्तै आस्था राउतलाई पनि प्रहरीले एयरपोर्टमा नचिन्न सक्छ वा प्रहरी कुनै तनावमा समेत हुन सकेकाले कलाकारलाई सहुलियत दिन नसकेको पनि हुन्छ । आस्थाले त्यत्ति सानो कुरामा त्यस्तो क’डा शब्द प्रयोग नगरेको भए हुन्थ्यो । सेलिब्रिटी भए पश्चात आफुले प्रयोग गर्ने शब्द देखि गर्ने व्यवहारमा ध्यान दिनुपर्ने हुन्छ ।”

दिपकले मापसेमा परेको कुरा सहर्ष स्वीकार्दै आफ्नो कथा सुनाउदै भने, “मैले कमजोरी गरेर मा’प’सेमा प’क्राउ परेको थिए । राति ११ बजेको थियो प्रहरी आ’क्रोशमा आउदा दिपाश्री आ’क्रोशित समेत भईन ।
हामी कलाकार भएर हामीलाई कुनै सहुलियत भएन । हामीले गाडि छोडेर हिंड्दै गयौं । अब यो कुरालाई ठुलो बनाउदा हुन्थियो तर कलाकार भनेर ठुलो बन्नु भएन र साथै आफ्नो ग’ल्ति समेत भएको थियो भनेर चुप रहयौ ।”
दिपक भन्छन्, “म संग डिआईजीको नम्बर थियो तर मैले त्यो बेला फोन गरिन । कलाकार हो गल्ति हुन्छ र प्रहरी समेत कति त’ना’बमा हुन्छन होला भनेर हामीले तल माथिलाई स’हर्ष स्विकार्यौं । ट्राफिक प्रहरीको व्यवहारले मेरो आखामा आशु समेत आएको छ ।”
दिपकराज गिरिका अनुसार आस्थाले बोलेको सबै शब्द सहि नभए पनि कत्ति कुराहरु सहि समेत छ । प्रहरी सबै ठाउँमा हाम्रो साथी नहुने कुरा समेत उल्लेख गरेका छन् । प्रहरी सबै उस्तै नहुने तर कयौले आफ्नो अधिकारलाई ग’लत प्रयोग गरेर जनताले दुख पाइरहेका हुन्छौ ।


