आस्था राउत छु’टेपछि सुगम पोखरेलले भने,- बाघ प’ल्केको छ, पालो जसको पनि आउँछ (भिडियो सहित)

काठमाडौ । अ’भद्र व्य’वहार सम्बन्धी क’सूरमा प्रहरी नि’यन्त्रणमा रहेकी गायिका आस्था राउत चार हजार धरौटी बुझाएर रि’हा भएकी छन् । आस्था राउत रि’हा भए संगै गायक सुगम पोखरेलले एक कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै बा’घ प’ल्केको छ पालो जसको पनि आउँछ भनेका छन् ।

सुगम पोखरेलले आफ्नो नयाँ गितको भिडियो रिलिज कार्यक्रममा संचारकर्मीहरुको प्रश्नमा भने, “आस्था राउतले ग’ल्ति गरेकी थिईन र उनले आफ्नो ग’ल्ति स्वीकारे पछि प्रहरीले अनुसन्धानलाई राख्न जरुरी थिएन । मैले स्ट्याटस राखेर समेत भनेको छु कि बा’घ प’ल्केको छ मेरो पालो कि तपाईको पालो जहिले पनि हुनेछ ।”

सुगम पोखरेलले कलाकार भएपनि भीआईपी जस्तो हामीले खोज्नु हुन्न जस्तो लाग्छ भन्दै सुगम पोखरेलले उल्लेख गरेका छन् । सुगमका अनुसार आफुले त्यसरी आस्थाको जस्तो व्यवहार सहनु नपरेको तर आफु सधै सतर्क भने रहेको बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।