सालीको विवाहमा परिवारसहित पुगे निखिल उप्रेती (भिडियोसहित)
काठमाडौं । चर्चित अभिनेता निखिल उप्रेतीकी साली शिवानी लुइटेल बिहीबार विवाह ब’न्धनमा बा’धिँएकी छिन् । उनले आज राज अधिकारीसँग विवाह गरेकी हुन् । आज भएको उक्त विवाह समारोहमा अभिनेता निखिल उप्रेती परिवारसहित पुगेका छन् ।
सालीको विवाहमा अभिनेता निखिल उप्रेती निकै खुशी देखिएका छन् । बहिनीको विवाहमा नायिका सञ्चिता लाइटेल पनि खुशी देखिएकी छिन् । तस्वीरमा निखिल र सञ्चिता नबविवाहित जोडीसँग देखिएका छन् । केहि समयअघि अभिनेता निखिलले साली शिवानीलाई आफ्नो फिल्ममा नायिका बनाएका थिए तर उक्त फिल्म भने रिलिज भएन ।


