हॉं स्य टे लिश्रृं खला ‘मेरी बा स्सै’ को आजको ६४० औं एपिसोड (भिडियो)
काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको च र्चित टे लिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।
नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँ स्य श्रृङ्खलाहरु ब न्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्य ङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।
प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ ।


