‘सेन्टी भा इरस’ मार्फत सुन्तली नायिकाको रुपमा

काठमाडौं । हास्य अभिनेत्रीका रुपमा स्थापित कुञ्जना घिमिरे (सुन्तली) २८ वर्षको उमेरमा आएर चलचित्रको अभिनेत्री बन्ने सपना साकार भएकोमा दंग छिन्।

हास्य श्रृंखला मेरी बास्सैमा विभिन्न चरित्र निर्वाच गरेर दर्शकको मन जिते पनि उनले चलचित्रमा भने हालसम्म अभिनेत्रीका रुपमा अभिनय गर्ने मौका पाएकी थिइनन्।

आजको साप्ताहिकका अनुसार यद्यपी उनले अभिनय यात्रा प्रारम्भ गर्दा चलचित्रको अभिनेत्री बन्ने लक्ष्य लिएकी थिइन्।

आफ्ना हास्य अभिनेता श्रीमान् सीताराम कट्टेलद्वारा निर्मित चलचित्र ‘सेन्टी भाइरस’ मार्फत आफूलाई अभिनेत्री बन्ने सौभाग्य जुरेको कुञ्जनाको भनाई छ।

कुञ्जनाले बाल्यकालदेखि नै ऐनअघि उभिएर अभिनेत्री बन्ने सपना देखेकी रहिछन्, जुन अहिले आएर पूरा भयो।

सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्क हुने कुञ्जनाले अहिले आएर सपना साकार भएको बताए पनि सेन्टी भाइरसमा उनी अभिनेत्री भन्दा पनि मुख्य चरित्रमा प्रस्तुत भएकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।