यी हुन कमेडी च्याम्पीयनका उत्कृष्ट ५ प्रतियोगी – हेर्नुस् भिडियो
काठमाडौं । पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ सुरु भएको छ । शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने छ ।
‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् ।
‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । अर्को खुट्किलामा प्रवेश गर्दै कमेडी च्याम्पीयन, कमेडी च्याम्पियन उत्कृष्ट ५ भित्र को-को परे हेर्नुहोस् भिडियो


