५० लाख र दुई छोरीसहित फ,रार भएका अनुपा र कुमार भारतमा रं,गेहात प,क्राउ परे (भिडियो सहित)
विदेशमा श्रीमा,नले कमाएको पैसा समेत लिएर भागेको भनिएकी अनुपा अधिकारी अहिले भारतको केरलामा फेला परेकी छन् । तनहुँको नकुल अधिकारीको श्री,मती अर्का पुरुष कुमार कार्कीसंग भागेपछि उनको दुई महिना देखि खोजी भइरहेको थियो ।
नकुलको श्री,मती अनुपा उनका दुई छोराछोरी सहित कुमारसंग भा,गेकी थिइन् । कुमारको पनि श्रीमती र एक छोरा छन् । वैदेशिक रोजगारीमा रहेका कुमार नेपाल फर्केपछि घरमा नगएर अनुपालाई लिइर भारतको केरला पुगेका थिए । केरालाको एउटा घरको कोठामा अनुपा कुमारका साथ फे,ला परेकी हुन् । उनहरु बसेको कोठामा अ,चानक भारतीय प्रहरी सहित नकुल प्रवेश गरेपछि साना दुई छोरी ड,राएर रो,एका थिए ।

सानो छोरीलाई जन्मेपछि देख्नै नपाएका नकुलले आफ्ना छोरीहरुलाई काखमा लिएर माया गरे । तर विदेशमै रहेका नकुलसंग उनका छोरीहरु नै राम्रोसंग झ्याम्मिएका थिएनन् । सानी छोरीले त बुवालाई चि,नेकी पनि थिइनन् ।
भारतको केरालामा पुगेर अनुपाले छोरीलाई विद्यालय भर्ना पनि गराएकी थिइन् । अ,चानक प्रहरी र मिडिया कोठामा पसेर कुमार र उनका अन्य दुई साथीलाई के,रकार गर्न लागेपछि ड,राएकी अनुपाको छोरीले घ,टनामा आमाको केही दो,श नभएको र संधै बुवाले आमालाई त,नाव दिने गरेको भन्दै बि,लौना गरेकी थिइन् । अनुपाले प्रहरी सामु कुमारसंग ७ महिना देखि स,म्बन्ध रहेको स्वी,कार गरेकी छन् ।


