अर्कैकी श्री,मती भगाएका कुमार जव आफ्नै श्री,मतीको अगाडी पुगेर मागे माफी, यसरि खुलाए हिड्नुको बाध्यता (हेर्नुस् भिडियो)

भारतको केरालमा फेला परेका अनुपा अधिकारी र उनका प्रेमी कुमार कार्की सहितलाई पनि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा उनीहरु रहेको कोठामा छापा मा,रेर रं,गेहात फेला परेका उनीहरुलाई सुरक्षित नेपाल ल्याइएको हो । उनीहरु भएको कोठामा कुमार कार्कीको श्रीमती, अनुपाको श्रीमान र भारतीय प्रहरी पुगेका थिए ।

नेपालवाट युट्युवरलाई समेत लिएका गएको टोलीले त्यहाँ भएका सबै कृयाकलापको भिडियो पनि सार्वजनिक गरेको छ । साना दुई छोरी सहित श्रीमती अर्कैसंग भागेपछि अनुपाको श्रीमान दुई महिना देखि खोजीमा थिए । उनले छिमेकीहरुसंग पनि ऋण लिएर गएका कारण आफु बिचल्लीमा परेको बताउँदै आएका थिए । अहिले उनीहरु भारतको केरलावाट फर्किदै छन् ।

कुमार कार्की र अनुपा अधिकारीले पनि आँफुले गल्ती गरेको स्विकार्दै कानुन अनुसार कारवाही भोग्न तयार रहेको भन्दै उनीहरुले आँफुले प्रहरीलई सहयोग गर्ने बताएका छन् । नेपाल फर्कने क्रममा रेलस्टेसनबाट अनुपाले र कुमारले आफ्नो गल्ति स्वीकार गर्दै अहिले पछुतो लागेको बताएका छन् ।

हामीले आफ्नो परिवार श्रीमती र छोराछोरी हुँदाहुँदै यसरि म अर्काको श्रीमतीसंग हिड्नु र म अर्काको श्रीमानसंग हिड्नु ठुलो भुल भयो भन्दै अहिले पछुतो मानेका छन् ।

अनुपाले अन्जानमा यसरि ठुलो गल्ति गर्दा अहिले निकै पछुतो लागेको बताउंदै नेपाल गएर कानुनीरुपमा जे जस्तो सजाय भोग्नु पर्ने हो त्यो भोग्न तयार भएको मिडियामा बताएका छन् ।

मिडियासंग कुरा गर्दै कुमारले आफुहरु गित गाउँदागाउँदै नजिक भएको कुरा बताएका छन् । कहिले कहिँ बोल्दाबोल्दै हामी नजिकिएको बताएका छन् । हामीले फेसबुकका ग्रुपमा साथीहरुलाई एड गर्दा झनै नजिक भएको बताएका छन् ।

पछि हामी बिचको हल्ला चलेपछि मैले अनुपसंग बोल्न छोडेको थिए तर मलाई धम्कि दिएर नकुल र मेरो श्रीमतीले धेरै टचर दिएर बाध्य भएर बोल्न छोडेको पनि फेरी बोल्न लागेको बताएका थिए ।

श्रीमतीलाई थाहा थिएन म नेपाल आएको मलाई धम्कि आएको कारण मैले मेरो परिवारमा खबर नगरी आएको थिए । म विदेशबाट फर्किंदा अनुपा र मेरो काठमाण्डौमा नै भेट भएको थियो । मेरो बिवाह ६,७ वोटा छन् भनेर हल्ला चलाएका पनि मेरो बिवाह एउटा मात्र भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।