पशुपति शर्माको लु ट्न सके लु ट भाग २ ‘जतानी चो र, चो र जति सबैलाई हाल्ने पर्छ खो र ‘सार्बजनिक

काठमाडौं : चर्चित गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ। गायक पशुपति शर्माको सुमधुर स्वरमा ‘जता नी चोर’ बोलको गीत बिहीबार यु’ट्युबमा सार्वजनिक भएको हो । ‘जतानी चोर, चोर जति सबैलाई हाल्ने पर्छ खोर ‘बोलको गीतमा राजनीतिक रुपमा हुने गतिबिधि लाई प्र’हार गरिएको छ ।

देशका लगी लडेम भन्छन बसेम भन्छन जे’लमा, आखिरीमा बस्या रैछन देशै लुट्ने खेलमा । सालासाली काका भतिज यिनका इस्ट मित्र ,कति छिट्टै सेटिंग गर्छन यिनले भित्र भित्र गीतमा भनिएको छ । यस गीतमा गायक शर्मा कै शब्द र संगित रहेको छ। गीत लाई एरेन्ज केशब बडुले गरेका छन् । गीतको भिडियोमा भने गायक पशुपति शर्मा लगायतका कलाकारहरु देखिएका छन् ।

गीतको भिडियोलाई छयाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियो लाई सम्पादन भने नविन घर्तीमगरले गरेका छन् । पशुपति शर्माको लुट्न सके लुट गीतमा प्रयोग भएका केही शब्दमा असहमति जनाउँदै सत्तापक्षका कार्यकर्ताले तीव्र वि’रोध र आलोचना गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।